FAQs Complain Problems

हार्दिक मंगलमय शुभकामना

हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैं , दिपावली , नेपाल संवत् तथा छठ पर्व २०७६ को पावन अवसरमा यस दंगीशरण गाउँपालिकावासी आमा-बुवा , दाजुभाई , दिदिबहिनी तथा  स्वदेश एवं विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरुमा सुख , शान्ति तथा संवृद्धीको कामना सहित सुस्वास्थ्य ,दीर्घायू तथा उत्तरोत्तर प्रगतिको लागी हार्दिक मंगलयम शुभकामना व्यक्त गर्दछौं ।

- भागिराम चौधरी , अध्यक्ष
- पिमाकुमारी वली खड्का , उपाध्यक्ष
- चन्द्रकान्त पौडेल , प्रमुख प्रशासकीय अधिकृत
    तथा
 दंगीशरण गाउँपालिका परिवार

आर्थिक वर्ष: