FAQs Complain Problems

हार्दिक निमन्त्रणा ।

हार्दिक निमन्त्रणा

यस गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको संविधान सभा सदस्य नेपाल सरकारका पूर्व सिंचाई मन्त्री तथा संघीय संसद प्रतिनिधि सभा दाङ क्षेत्र नं. ३ का माननीय सदस्य श्री दिपक गिरी ज्यूबाट समुद्घाटन हुने भएकोले सम्पूर्ण दंगीशरणबासिहरु, राजनितिक दलका प्रतिनिधिहरु, आम बुद्धिजिवि तथा क्रियाशिल गैरसरकारी संस्थाका प्रतिनिधिहरुको तपसिलको मिति, समय र स्थानमा गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ ।

मिति : २०८० साल माघ ०३ गते ।

समय : बिहान ११:०० बजे ।

स्थान : दंगीशरण गाउँपालिकाको कार्यालय, हेकुली, दाङ ।

आर्थिक वर्ष: