FAQs Complain Problems

नयाँ प्रमुख प्रशासकीय अधिकृत सहित कर्मचारीहरुको स्वागत

दंगीशरण गाउँपालिकामा सरुवा भएर आउनुभएका नयाँ प्रमुख प्रशासकीय अधिकृत श्री चन्द्रकान्त पौडेललाई एक कार्यक्रमको आयोजना सहित स्वागत गरिएको छ ।  सोही अवसरमा भर्खरै समायोजन  भई आउनुभएका लेखा अधिकृत श्री सोमराज डाङ्गी , खरिदारद्वय श्री प्रेम चौधरी तथा श्री दीपक केसी सहित रोजगार संयोजक श्री संतोष गिरीलाई सफल कार्यकालको शुभकामना सहित स्वागत गरिएको छ  । गाउँपालिकाका अध्यक्ष श्री भागीराम चौधरीको अध्यक्षता रहेको  उक्त कार्यक्रममा  गाउँपालिकाका उपाध्यक्ष श्री पिमाकुमारी खड्का वली , वडाध्यक्षज्यूहरु लगायत जनप्रतिनिनिधिहरु , गाउँपालिकाका कर्मचारीहरू , विभिन्न विद्यालयका प्रतिनिधिहरु लगायतको उपस्थिती रहेको थियो ।

 

आर्थिक वर्ष: