FAQs Complain Problems

सूचना तथा समाचार

गोलटाकुरीमा दंगीशरण गाउँपालिका वडा नम्वर १ र २ को सार्वजनिक सुनुवाई

दंगीशरण गाउँपालिका वडा नम्वर १ र २ को सार्वजनिक सुनुवाई गोल्टाकुरीमा भएको छ । गाउँपालिकाको आयोजना तथा तुलसीपुर मिडियाको सहजीकरणमा स्थानीयस्तरमा भएका विकास निर्माणका काम, स्थानीय तहको सेवा प्रवाह र जनताको गुनासा व्यवस्थापन गर्न सोमबार गोल्टाकुरीमा सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो ।

“१०८ औ अन्तराष्ट्रिय नारी दिवस संक्षिप्त परिचय

प्रत्येक बर्ष मार्च आठ तारिखका दिन मनाइने अन्त्राष्ट्रिय नारी दिवस कुनै खुशियालीको उत्सव नभएर उत्पीडित महिलाहरुको लैगिक बिभेद बिरुद्धको आवाज हो संघर्ष हो । महिला सशक्तिकरणको अभियानलाई बिश्वब्यापी रुपमा बुलंध पारिदै, महान संकल्प र अठोटको साथ् निरन्तर जारि राखिने अनन्तकालिन महायात्रा हो । ब

जिससको अनुगमन।

जिल्ला समन्वय समितिले दंगीशरण गाउँपालिकाको अनुगमन गरेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले गर्दै आएको भौतिकपुर्वाधारदेखि अन्य कामको बारेमा जानकारी लिएको थियो । 

सुचना

बाढीबाट क्षति भएका निजि तथा सार्वजनिक आवास पुननिर्माण आयोजनाको लागि डकर्मीको आवश्यकता ।

Pages